सामाजिक सञ्जाल नियन्त्रणको सट्टा नियमन गर्न मिडिया सोसाइटीद्वारा सरकारको ध्यानाकर्षण
२३ भाद्र,२०८२ः नेपाल मिडिया सोसाइटीले सामाजिक सञ्जाल नियन्त्रण गर्नुको सट्टा कानून बनाएर नियमन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । नेपालमा सूचीकरण नभएका २६ वटा सामाजिक…