अनलाइन प्लेटफर्महरूमा प्रचारित औषधीहरूको बिक्री–वितरण रोक्न विभागको निर्देशन
१६श्रावण,२०८२ः चिकित्सकीय प्रमाण बिनै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरूमा प्रचारित केही औषधिजन्य वस्तुको बिक्री–वितरण तत्काल रोक्न औषधि व्यवस्था विभागले निर्देशन दिएको छ । विभागले ती…