राष्ट्रिय सम्मानसहित विपिन जोशीको अन्त्येष्टि गरिदै,हजारौं नागरिक शवयात्रामा

धनगढी कार्तिक ५ / इजरायलमा हमास युद्धका क्रममा मृत्य भएका कञ्चनपुरका विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिदै छ । जोशीको शव यात्रा महाकाली नदीको…

Continue Readingराष्ट्रिय सम्मानसहित विपिन जोशीको अन्त्येष्टि गरिदै,हजारौं नागरिक शवयात्रामा

BreakingNews : मुग्लिन-नारायणगढ सडकमा ७ सवारी एकसाथ ठोक्किए

चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा बस र ट्रकसहित ७ वटा सवारीसाधन ठोक्किएका छन् । बिहान भएको दुर्घटनामा सात जना घाइते भएका छन् । दुर्घटनामा परेका घाइतेहरूको…

Continue ReadingBreakingNews : मुग्लिन-नारायणगढ सडकमा ७ सवारी एकसाथ ठोक्किए

अपहरणमा परेका बालकको सिरहामा *ह*त्या

सिरहामा अपहरणमा परेका बालकको हत्या भएको छ । सिरहाको गोलबजार नगरपालिका-१३ भेल्हा डंगराहाका संजय सिंहका छोरा १५ वर्षीय अभिषेक सिंहको हत्या भएको अवस्थामा शव फेला…

Continue Readingअपहरणमा परेका बालकको सिरहामा *ह*त्या

कञ्चनपुरमा एकै दिन बाबु-छोरा अस्ताए

भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित राना परिवारमा हृदयविदारक घटना घट्दा सम्पूर्ण गाउँ शोकाकुल बनेको छ। मिर्गौला रोगबाट पीडित ६९ वर्षीय बाबु दानबहादुर राना र जन्डिस रोगबाट पीडित…

Continue Readingकञ्चनपुरमा एकै दिन बाबु-छोरा अस्ताए

नेपालमा आत्महत्याको अवस्था बढ्दोः एक वर्षमै ७ हजार ५५ जनाले ज्यान गुमाए

२असोज,धनगढीः नेपालमा आत्महत्याको समस्या बढ्दो क्रममा रहेको तथ्यांकले देखाएको छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र टेकु काठमाडौँद्वारा सार्वजनिक गरिएको विवरणअनुसार आर्थि वर्ष २०८१/८२…

Continue Readingनेपालमा आत्महत्याको अवस्था बढ्दोः एक वर्षमै ७ हजार ५५ जनाले ज्यान गुमाए

सुदूरपश्चिममा ५२६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

१ असोज,धनगढीः देशका ७४ जिल्लाबाट चार हजार ४८७ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार देशका ७४ जिल्लाबाट चार…

Continue Readingसुदूरपश्चिममा ५२६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

जिल्ला अस्पताल बैतडीमा मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने

१ असोज,धनगढीः जिल्ला अस्पताल बैतडीमा असोज ४ गते निशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। सीएमसी नेपालको आयोजनामा हुने शिविरमा मनोरोग विशेषज्ञ डा.विवेक रेग्मीले…

Continue Readingजिल्ला अस्पताल बैतडीमा मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने

आन्दोलनका घाइते भेट्न प्रधानमन्त्री कार्की अस्पतालमा

२८भाद्र,धनगढीः प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका घाइतेलाई अस्पतालमा पुगेर भेट्नु भएको छ । विभिन्न अस्पतालमा घाइतेलाई भेट्ने क्रममा उनी मिनभवनस्थित सिभिल अस्पतालमा पुगेकी हुन् ।…

Continue Readingआन्दोलनका घाइते भेट्न प्रधानमन्त्री कार्की अस्पतालमा

फेसबुकमा लाइभ गर्दै युवकले गरे आ#त्म*हत्या, जेनजी भन्दै नाङ्गै पारेर कुटपिट गरेको आरोप

कञ्चनपुरका नरेश धानुकले आफूलाई जेनजी भन्दै नाङ्गै पारेर कुटपिट गरिएको दाबी गर्दै #आत्म*हत्या गरेका छन्। आत्महत्या गर्नु अघि सामाजिक सञ्जाल फेसबुकमा उनले केही व्यक्तिको नाम…

Continue Readingफेसबुकमा लाइभ गर्दै युवकले गरे आ#त्म*हत्या, जेनजी भन्दै नाङ्गै पारेर कुटपिट गरेको आरोप

महाकाली प्रादेशिक अस्पतालमा ६४ स्लाइसको सिटी स्क्यान सेवा सुरु हुने तयारी

२८भाद्र,धनगढीः महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा थपिएको छ। अस्पतालले ६४ स्लाइसको ‘सिटी स्क्यान’ सेवा थप गरेर आगामी सातादेखि सेवा सुरु गर्ने तयारी…

Continue Readingमहाकाली प्रादेशिक अस्पतालमा ६४ स्लाइसको सिटी स्क्यान सेवा सुरु हुने तयारी