You are currently viewing NPL-2 Auctio : सुदूरपश्चिम रोयल्समा भित्रिए सुदूरपश्चिमकै टेक रावत

NPL-2 Auctio : सुदूरपश्चिम रोयल्समा भित्रिए सुदूरपश्चिमकै टेक रावत

सुदूरपश्चिम रोयल्सले स्थानीय खेलाडी टेक रावतलाई २ लाख रुपैयाँमा खरिद गरेको छ । काठमाण्डौंमा जारी अक्सनमा उनलाई रोयल्सले २ लाखमा अनुबन्धन गरेको हो ।उनले पछिल्लो समय सुदूरपश्चिमबाट निरन्तर घरेलु क्रिकेट खेलिरेहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply