You are currently viewing NPL-2 Auction :मयन यादव यसपटक पनि जनकपुर बोल्ट्सबाटै खेल्ने

NPL-2 Auction :मयन यादव यसपटक पनि जनकपुर बोल्ट्सबाटै खेल्ने

नेपाल प्रिमिएर लिगको दोश्रो संस्करणका लागि पनि जनकपुर बोल्ट्सले टिममा अनुबन्ध गरेको छ । जनकपुरले यादवलाई ७ लाख ७५ हजार रुपैयाँ खर्चेर जनकपुरमै राखेको छ ।

पछिल्लो समय उनी घरेलु प्रतियोगीतामा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply