नेपाल प्रिमिएर लिगको दोश्रो संस्करणका लागि अदिल आलमले १५ लाख रुपैयाँमा काठमान्डु गोर्खाजबाट खेल्ने भएका छन् । सबै टोलीले अधिकतम बोली लगाएपछि गोलाप्रथामा काठमान्डु भाग्यमानी सावित भयो ।

आदिलका लागि सबै टोली अत्यन्तै उत्साहित थिए । प्रतिबन्धका कारण आदिलले पहिलो संस्करणको नेपाल प्रिमिएर लिग खेल्न पाएका थिएनन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?