You are currently viewing अखिल नेपाल खेलकुद महासंघ सुदूरपश्चिमको अध्यक्षमा खत्री निर्विरोध

अखिल नेपाल खेलकुद महासंघ सुदूरपश्चिमको अध्यक्षमा खत्री निर्विरोध

८ भाद्र,२०८२ : अखिल नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा ललित खत्री चयन भएका छ्न । महासंघको शनिबार धनगढीमा सम्पन्न प्रथम सम्मेलनले खत्रीको अध्यक्षतामा ४५ सदस्यीय समिति निर्विरोध चयन गरेको हो ।

खत्री जिल्ला खेलकुद विकास समिति कैलालीका निवर्तमान अध्यक्ष हुन । समितिको उपाध्यक्षमा रघुबीर पार्की,चन्द्र बहादुर बोहरा र हिक्मतबहादुर शाही चयन भएका छन । त्यस्तै,सचिवमा सविन गिरी,सह(सचिवमा जङ्गबहादुर डगौरा र कोषाध्यक्षमा वर्षा साउँद चयन भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply