कञ्चनपुरमा निषेधाज्ञा हट्यो

२९भाद्र,धनगढीः कञ्चनपुरमा आइतबारदेखि निषेधाज्ञा हटाइएको छ।यसअघि शनिबार लागू गरिएको कफ्र्यु हटाइएको थियो।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार निषेधाज्ञा हटेसँगै जिल्लाभरका बजार, यातायात तथा शैक्षिक संस्था सञ्चालनमा आएका छन्।


तर जिल्ला प्रशासन कार्यालयमार्फत दिइँदै आएका नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानीसम्बन्धी सेवा भने तत्काल सुचारु हुन नसक्ने जनाइएको छ। कार्यालयमा भएको क्षतिका कारण ती सेवा प्रदान गर्न असमर्थ रहेको प्रशासनले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top