You are currently viewing नेपाल प्रिमियर लिगको दोश्रो संस्करणमा जनकपुर बोल्ट्ससँग जोडियो मुड्स टेलर हाउस

नेपाल प्रिमियर लिगको दोश्रो संस्करणमा जनकपुर बोल्ट्ससँग जोडियो मुड्स टेलर हाउस

२३ श्रावण,२०८२ : साबिक विजेता जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ( एनपिएल) को दोस्रो संस्करणका लागि पोशाक पार्टनरका रूपमा मुड्स टेलर हाउस एन्ड फेसन स्टुडियोसँग सम्झौता गरेको छ ।

करिब तीन दशकदेखि टेलरिङ र डिजाइनमा अग्रसर मुड्सले अब बोल्ट्सका खेलाडीलाई मैदान बाहिर समेत स्टाइलिस र आत्मविश्वासी देखाउन मद्दत गर्ने प्रतिबद्धता जनाएको छ । पहिलो संस्करणमै अत्याधिक प्रशंसक कमाउन सफल जनकपुर बोल्ट्सको मार्की खेलाडी राष्ट्रिय टिमका ओपनर आसिफ शेख सँगै अनिल शाह लगायतका खेलाडी छन ।

एनपिएलको दोस्रो संस्करणका लागि शनिबार मिनि अक्सन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply