काठमाण्डौं क्षेत्र न १ मा रास्वपाकी रञ्जु दर्शना विजयी भएकी छन । १५,४५५ मत प्राप्त गर्दै दर्शना विजयी हुने पहिलो उम्मेदवार बनेकी छन । उनका निकटम प्रतिद्वन्दी काँग्रेसका प्रबल थापाले ६३६३ मत प्राप्त गरे भने राप्रपाका रबिन्द्र मिश्र ३९७२ मत ल्याउँदै तेश्रो भए ।
पछिल्लो मत परिणाम
रञ्जु दर्शना १५,४५५ ( विजयी )
प्रबल थापा ६३६४
रबिन्द्र मिश्र ३९७२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?