You are currently viewing वल्र्ड लिङ्कद्धारा नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म बन्द

वल्र्ड लिङ्कद्धारा नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म बन्द

  • Post category:समाचार
  • Post comments:0 Comments

२०भाद्र,धनगढीः वल्र्ड लिङ्कले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरेको जानकारी दिएको छ ।
वल्र्ड लिङ्कले शुक्रबार बिहान सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम दिइएको निर्देशन बमोजिम उक्त प्लेटफर्महरु बन्द गरिएको बताएको छ । यद्यपी, टिकटक, भाइबर लगायत अन्य दर्ता भएका सामाजिक सञ्जाल प्लेटफर्म भने चलाउन सकिने वल्र्ड लिङ्कले जनाएको छ ।

स्रोतःगोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply