सापटीको पैँसा फिर्ता गर्ने निहुँ पारी कैलालीमा राति महिलामाथि कोठामै छिरेर बल*त्का*र,युवक पक्राउ

कैलालीमा महिलामाथि बलत्कार गरेकाे आराेपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा भजनी नगरपालिका-७ हिक्मतपुर बस्ने २८ वर्षीय सुनिल डगाैरा रहेकाे प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार डगाैरालाई शनिबार पक्राउ गरिएको हाे ।

सांकेतिक तस्वीर

डगाैरा भजनीकै स्थानीय महिलाबाट सापटी वापत लिएकाे पैँसा फिर्ता गर्न भन्दै गएराति १० बजेतिर उनकाे घर पुगेका थिए ।घरभित्र प्रवेश गरि काेठा बन्द गरेर आफूमाथि ती युवकले बलत्कार गरेकाे आराेप महिलाले लगाएकी छन् । उनलाई
नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sourse : Presspatra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top