You are currently viewing एमाले उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ ? Bishnu Poudel

एमाले उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ ? Bishnu Poudel

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानका लागि उनी पक्राउ परेको बताइएको छ ।

पौडेल पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका थिए । उनलाई सुर्खेतबाट पक्राउ गरेर नेपालगञ्ज ल्याइएको र भोलीमात्रै हवाइजहाज मार्फत काठमाडौं नेपालगञ्ज ल्याइएको र भोलीमात्रै हवाइजहाज मार्फत ल्याइने प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply