You are currently viewing करिबन २ करोड लगानीमा धनगढीमा धनगढी दरबार क्याफे सञ्चालनमा आउँदै

करिबन २ करोड लगानीमा धनगढीमा धनगढी दरबार क्याफे सञ्चालनमा आउँदै

असार ५ धनगढी: धनगढी ५ हसनपुरमा धनगढी दरबार क्याफे सञ्चालनमा आउने भएको छ । करिबन २ करोड लगानीमा तयार गरिएको क्याफेमा २०० जनाले एकसाथ खाना खान सक्नेछन ।

क्याफेले विशेष गरी सुद्धता र सर्विसलाई विशेष ध्यान दिएको सञ्चालक बताउँछन । क्याफेभित्र स्पेसल क्याबिन,गार्डेन क्षेत्र र फुल एएर कण्डिसनको रेष्टरेण्ट रहेको छ ।

१७ जनाले प्रत्यक्ष रोजगारी पाएको यस क्याफेमा शैलेन्द्र बस्नेत,शेखर जोशी,हेमराज फुलारा र कबि रोकाया गरी ४ जना सञ्चालक रहेका छन । क्याफेको अहिले ठिक १० बजे उद्घाटन हुँदैछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply