तेक्वान्दो इन्डो–नेपाल च्याम्पियनसिप–२०२६ मा सुदूरपश्चिम प्रदेशका खेलाडीहरुले उत्कृष्ट्र प्रर्दशन गरेका छन । असोज ९ गतेदेखि ११ गतेसम्म भापाको बिर्तामोडमा आयोजना भएको मेची तेक्वान्दो इन्डो–नेपाल च्याम्पियनसिप कैलालीका प्रीति सिंह,दिपा जैशी र डिल्लीराज जोशीले प्रथम स्थान हाँसिल गरेभने रितिस सिंह द्वितृय बन्न सफल भइन ।

प्रतियोगीतामा सहभागी प्रशिक्षक योगेन्द्र खोलाउलाले सुदूरपश्मिका खेलाडीहरुले झापामा साहसीपूर्ण खेल प्रर्दशन गर्दै यो उपलब्धी हाँसिल गरेको बताएका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?