You are currently viewing विश्वकपमा शीर्ष गोलकर्ताको दोस्रो स्थानमा पुगे मेस्सी

विश्वकपमा शीर्ष गोलकर्ताको दोस्रो स्थानमा पुगे मेस्सी

अर्जेन्टिनाका स्टार फरवार्ड लियोनल मेस्सी फिफा विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको दोस्रो स्थानमा पुगेका छन् ।बुधबार बिहान अमेरिकाको कान्सास सिटी रंगशालामा जारी अल्गेरियाविरुद्धको खेलमा २ गोल गर्दै मेस्सी विश्वकपमा शीर्ष गोलकर्ताको दोस्रो स्थानमा पुगेका हुन् ।

विश्वकपमा मेस्सीको गोल संख्या १५ पुगेको छ । यो ब्राजिलियन राेनाल्डाेसँग बराबरी हो । विश्वकपमा शीर्ष गोलकर्ताको पहिलो नम्बरमा जर्मनीका मिराेस्लाभ क्लाेज रहेका छन् । उनले १६ गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply