खाजाखर्च कटाएर ब्रेन क्यान्सरबाट पिडित आफ्ना पूर्व शिक्षक बोगटीलाई Rising Star English Boarding School का विद्यार्थीहरुले गरे आर्थिक सहयोग
एक वर्षदेखि ब्रेन क्यान्सरबाट पिडित Rising Star English Boarding School का पूर्व लेखापाल जंगबहादुर बोगटीको उपचारमा सहयोग होस भन्ने हेतुका साथ खाजाखर्च कटाएर त्यहाँ अध्ययनरत…