थ्री स्टार्स अंग्रेजी आवासीय विद्यालयका विद्यार्थीहरुले गरे निङ्लाशैनी संस्कृत गुरुकुल विद्यापिठलाई खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग
धनगढी उपमहानगरपालिका वडा न.८ क्याम्पस रोडमा रहेको थ्री स्टार्स अंग्रेजी आवासीय विद्यालयका विद्यार्थीहरुले धनगढी १३ कैलाली गाउँमा रहेको निङ्लाशैनी संस्कृत गुरुकुल विद्यापिठलाई खाद्यान्न तथा शैक्षिक…