धनगढीमा आजबाट सीप तथा रोजगार मेला आयोजना हुँदै /@RojgarMela2081
फाल्गुन ०८,धनगढी : धनगढीमा आजदेखी सिप तथा रोजगार मेला शुरु हुन लागेको छ । धनगढी उप–महानगरपालिकाको आयोजनामा हुन लागेको मेलाको तयारी करिब सकिएको उप–प्रमुख कन्दकला रानाले जानकारी दिइन् । धनगढी…