नेपाल–चीन कूटनीतिक ७०औं वर्षगाँठमा मैत्रीपूर्ण फुटबल, नेपाली टोली पराजित
१७ श्रावण,२०८२ःनेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठको अवसरमा मैत्रीपूर्ण फुटबल भएको छ । ग्वाङ्झाउको नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको मैत्रीपूर्ण फुटबलमा नेपाली…