एसपिए लिटिल फ्लावर प्राइड लिग : लिग चरणका खेलहरु सकिए,भोली सेमिफाइनलका खेलहरु हुने
धनगढीमा जारी एसपिए लिटिल फ्लावर प्राइड लिगमा लिग चरणका खेलहरु सकिएका छन । सनिबार सुदूरपश्चिमाञ्चल एकेडेमीले घोडाघोडी क्रिकेट एकेडेमीलाई २४ रनले पराजित गरेसँगै लिग चरणका…