रु.३२ लाख ९९ हजार मै अत्याधुनिक फिचर्स र ठूलो ब्याट्री क्षमतासहित टाटाको नयाँ पन्च इभी सार्वजनिक,एकैदिन ५ गाडी बुकिङ
२६ श्रावण २०८३,धनगढी : टाटा मोटर्सले अत्याधुनिक फिचर्स र ठूलो ब्याट्री क्षमतासहित नयाँ टाटा पन्च ईभी फेसलिफ्ट नेपाली बजारमा सार्वजनिक गरेको छ।टाटा मोटर्सको नेपालका लागि…