धनगढीको एरिष्टो स्कुलले प्रशासनलाई डेढ लाख मूल्य बराबरको समान सहयोग गर्यो
२९भाद्र,धनगढीःधनगढीको एरिष्टो माध्यमिक विद्यालयले जिल्ला प्रशासन कार्यालय कैलालीलाई डेढ लाख मूल्य बराबरको सामान सहयोग गरेको छ। विद्यालयले आइतबार बिहान प्रशासकीय अधिकृत शिवराज जोशीलाई सामान हस्तान्तरण…