बैतडीकी अनमी पुजारालाई स्वास्थ्यमन्त्री पौडेलको फोन

१६श्रावण,२०८२ः स्वास्थ्य केन्द्रमा निसासिएर जन्मिएको नवजात शिशुलाई मुखले कृत्रिम श्वास दिएर बचाउने अनमी जानकी पुजारालाई स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले फोन गरेर धन्यवाद दिएका छन् ।…

Continue Readingबैतडीकी अनमी पुजारालाई स्वास्थ्यमन्त्री पौडेलको फोन

रक्तदानको पूर्व सन्ध्यामा सचेतना सहितको र्‍यालीः धनगढीमा

१६श्रावण,२०८२ः धनगढीमा बैतडी समाज कैलालीले १६ औं वृहत् रक्तदानको पूर्व सन्ध्यामा रक्तदान सचेतना सहितको र्‍याली निकालेको छ। धनगढीको चौराहादेखि पार्कको मोडसम्म आज बिहान ७ बजे…

Continue Readingरक्तदानको पूर्व सन्ध्यामा सचेतना सहितको र्‍यालीः धनगढीमा

बैतडीमा डेंगु रोकथाम तथा नियन्त्रणका लागि लार्भा खोज र नष्ट गर’ अभियान सुरु

१५ श्रावण,२०८२ः बैतडीमा डेंगु रोकथाम तथा नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु भएको छ । बिहिबारदेखि जिल्ला सदरमुकाम क्षेत्रमा स्वास्थ्य कार्यालय बैतडीको…

Continue Readingबैतडीमा डेंगु रोकथाम तथा नियन्त्रणका लागि लार्भा खोज र नष्ट गर’ अभियान सुरु

………जब स्वास्थ्यमन्त्री पौडेलले फोन गरेर भने “जानकीजी देशलाई तपाईंजस्तै स्वास्थ्यकर्मीको खाँचो छ”

१५श्रावण,२०८२ः श्रावण १४ गतेका दिन सिगास गाउँपालिका–४ स्थित आधारभूत स्वास्थ्य केन्द्र कन्धारमा कार्यरत अनमि जानकी पुजाराले कृत्रिम श्वास दिएर एक नवजात शिशुको ज्यान बचाएकी थिइन…

Continue Reading………जब स्वास्थ्यमन्त्री पौडेलले फोन गरेर भने “जानकीजी देशलाई तपाईंजस्तै स्वास्थ्यकर्मीको खाँचो छ”

आज नेपाली समाजमा खीर दिवस मनाइदै

१५श्रावण,२०८२ः आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली…

Continue Readingआज नेपाली समाजमा खीर दिवस मनाइदै

कलिलै उमेरमा अस्ताए सुदूरपश्चिममा गोल्डकप भित्र्याएका हमाल | Suresh Hamal |

१४ श्रावण,२०८२ : सुदूरपश्चिम प्रदेशका अग्रज खेलक्रमी सुरेश हमालको निधन भएको छ । कैलालीको भजनी नगरपालिका स्थायी ठेगाना भइ लामो समयदेखि धनगढीमै बस्दै आएका हमालको…

Continue Readingकलिलै उमेरमा अस्ताए सुदूरपश्चिममा गोल्डकप भित्र्याएका हमाल | Suresh Hamal |

बर्दगोरियामा १५ शय्याको अस्पताल सञ्चालनमाःस्थानीय हर्षित

१३श्रावण,२०८२ः सबै स्थानीय तहमा एक अस्पताल अनिवार्यको नीति अनुसार पहिलो पटक कैलालीको बर्दगोरियामा १५ शय्याको दोदोधरा अस्पताल सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७…

Continue Readingबर्दगोरियामा १५ शय्याको अस्पताल सञ्चालनमाःस्थानीय हर्षित

निर्मला पन्त *ह*त्या प्रकरणको सात वर्ष पूरा,अझै पत्ता लागेन *ह*त्यारा

१० श्रावण,२०८२ : जिल्ला प्रहरीमा कैयौँ एसपी फेरिए, नेपाल प्रहरीले छ आईजी पाइसक्यो । अनि पाँच जना त गृहमन्त्री नै बनिसके । तर, १० साउन…

Continue Readingनिर्मला पन्त *ह*त्या प्रकरणको सात वर्ष पूरा,अझै पत्ता लागेन *ह*त्यारा

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको आयोजनामा रक्तदान सम्पन्न

काठमाडौं : वर्षायाम थालनी भए संगै बढ्दो बाढी ,पहिरो तथा सम्भावित विभिन्न किसिमका दैविक तथा प्राकृति विपत्तिले निम्त्याउन सक्ने सम्भावित दुर्घटनहरुलाई मध्य नजर गर्दै र…

Continue Readingराष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको आयोजनामा रक्तदान सम्पन्न

सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी आन्दोलित,माग पूरा नभए आन्दोलन चर्काउने चेतावनी

२ साउन,२०८२ : सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीले आफूहरू संघिय संरचना अनुसार समायोजनमा परे पनि सेवा, सुविधा र सरुवामा विभेद भएको गुनासो गरेका…

Continue Readingसुदूरपश्चिम प्रदेशका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी आन्दोलित,माग पूरा नभए आन्दोलन चर्काउने चेतावनी