You are currently viewing आधारभुत तहको वार्षिक परीक्षामा एक्सिस विद्याश्रमका इशान प्रसाद जोशीले ल्याए सर्वोत्कृष्ट जिपिए

आधारभुत तहको वार्षिक परीक्षामा एक्सिस विद्याश्रमका इशान प्रसाद जोशीले ल्याए सर्वोत्कृष्ट जिपिए

धनगढी उपमहानगरपालिका वडा न ५ हसनपुरमा रहेको एक्सिस विद्याश्रमका इशान प्रसाद जोशीले कक्षा ८ को वार्षिक परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याएका छन । धनगढी उपमहानगरपालिकाले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार विद्यालयबाट परीक्षामा सहभागी १३० विद्यार्थी उत्तिर्ण हुँदा इशान प्रसाद जोशीले सर्वाधिक ३.९८ जिपिए ल्याएका हुन ।

त्यस्तै सुप्रिया भण्डारीले ३.९७ जिपिए ल्याएकी हुन । कक्षा प्ले ग्रुपदेखि कक्षा १२ सम्म पठनपाठन गराइरहेको एक्सिस विद्याश्रम सुदूरपश्चिम प्रदेशकै अग्रेणी शैक्षिक संस्थाको रुपमा परिचित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply