You are currently viewing ऐश्वर्य विद्या निकेतनको सहायक प्राचार्यमा-मुडभरी

ऐश्वर्य विद्या निकेतनको सहायक प्राचार्यमा-मुडभरी

धनगढी उपमहानगरपालिका वडा न.५ हसनपुरमा रहेको ऐश्वर्य विद्या निकेतनको सहायक प्राचार्यमा मनिष मुडभरीलाई नियुक्त गरिएको छ । विद्यालय व्यवस्थापन समितिले आइतबार मुडभरीलाई सहायक प्राचार्यको जिम्मेवारी सुम्पेको हो । ऐश्वर्य विद्या निकेतनका पुर्व विद्यार्थी समेत रहेका उनी लामो समयदेखि सोही विद्यालयमा अध्यापनरत थिए । मुडभरीसँग यो भन्दा अघि विभिन्न तहगत संयोजकको जिम्मेवारी सम्हालिसकेको अनुभव छ ।
२०३३ सालमा स्थापना भएको ऐश्वर्य विद्या निकेतन सुदूरपश्चिम प्रदेशकै अग्रेणी शैक्षिक संस्थाको रूपमा परिचीत छ । कक्षा नर्सरीदेखी कक्षा १२ सम्म ३५०० भन्दा बढी विद्यार्थी र १४० जना भन्दा बढी कर्मचारी कार्यरत रहेको ऐश्वर्य विद्या निकेतनमा प्राचार्यको जिम्मेवारी भने संजय कुमार पन्तले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply