नेदरल्यान्ड्सविरुद्ध मैदानमा उत्रिन नेपाल तयार, विश्वकप लिग–२ मा महत्वपूर्ण परीक्षा
५ साउन २०८३,धनगढी/उट्रेक्ट (नेदरल्यान्ड्स) : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाली ...
काभा पुरुष भलिबल च्याम्पियनसिपमा सहभागी हुन नेपाली भलिबल टोली आज पाकिस्तान जाँदै
४ साउन,२०८३ : काभा पुरुष भलिबल च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली सोमबार ...
नेपाली महिला क्रिकेटमा नयाँ स्टारको उदय, नाम हो : साबित्री धामी
३२ असार २०८३ / डिल्लीराज ओझा: नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले उल्लेखनीय ...
प्रविन र धामीले उत्कृष्ट प्रर्दशन गर्दा सिंगापुरमाथि नेपालको शानदार जीत
असार २८,धनगढी : मलेसियामा जारी एसिसी महिला यु १९ प्रिमियर कपमा नेपालले ...
मलेसियामा कतार विरुद्ध सावित्री धामीको शानदार अर्धशतकिय प्रर्दशन
मलेसीयामा जारी एसिसि यु-१९ महिला प्रिमियर कपमा नेपाली यू-१९ महिला टोलीकी ओपनर ...
कीर्तिपुरमा नेपाल र भारत ‘ए’ बीच टी–२० शृङ्खला हुने
नेपालले घरेलु मैदानमा भारतको ‘ए’ टीमसँग टी–२० सिरिज खेल्ने भएकाे छ । ...
यू-१९ महिला प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ
मलेसियामा हुने एसीसी यू-१९ महिला प्रिमियर कप क्रिकेट खेल्न जाने नेपाली टोलीको ...
NPL-3 : अक्सनपछि कुन फ्रेन्चाइजी टोली कस्तो बन्यो ?
असार २३,धनगढी नेपाल प्रिमियर लिग ( एनपीएल ) को अक्सन सोमबार धुमधामका ...
एन्फा निर्वाचन, फिफा प्रतिबन्ध र खेलकुद परिषदको गैरजिम्मेवारीपन -अनिल मल्ल
नेपाली फुटबलको सर्वोच्च निकाय एन्फा यतिबेला फिफा प्रतिबन्धको चपेटामा छ । प्रतिबन्धमा ...
एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक
धनगढी । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले १९ असारमा आयोजना गर्न लागेको ...
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ का लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्याण्ड्समा जुलाई २१ देखिहुने नेपाल, नेदरल्यान्डस् ...
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड, मुख्य प्रवर्द्धक प्रदेश खेलकुद परिषद्
धनगढी । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा हुने ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’ ...