You are currently viewing भुपाराको अर्धशतकमा चितवन राइनोजले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य

भुपाराको अर्धशतकमा चितवन राइनोजले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य

चितवन राइनोजले लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य प्रस्तुत गरेको छ ,टस हारेर पहिला ब्याटिङ गरेको राइनोजले पूरा ओभर खेल्दै ७ विकेट गुमाएर १४२ रन बनाएको हो ।

चितवनका लागि रबि भुपाराले अर्धशत प्रहार गरे । उनले ५५ बलमा ६६ रनको पारी खेले भने अन्य ब्याटरले उल्लेखनिय प्रर्दशन गर्न सकेनन ।

चितवनका लागि रुबेल ट्रिपलमेनले ३ तथा अभिशेश गौतम तथा गुलबदिन नैबले समान दुई दुई विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply