लुम्बिनी लायन्सले कर्णाली याक्सलाई दियो १५७ रनको लक्ष्य

लुम्बिनी लायन्सले कर्णाली याक्सलाई १५७ रनको लक्ष्य प्रस्तुत गरेको छ । लुम्बिनीले पूरा २० ओभर ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १५६ रन बनाएको हो ।

लुम्बिनीका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ४९ रनको पारी खेले भने रुबेल ट्रिपलम्यानले २९ रन अविजित, जेजे स्मिथले २३ तथा सर्टले १९ रन बनाए ।२ बलको सामना गरेका शेर मल्ल ७ रनमा अविजित रहे ।


कर्णालीका लागि नन्दन यादवले दुइ तथा सोमपाल,मार्क,युवराज,विपिन,युवराज र गुल्सनले समान एक एक विकेट लिए ।

कर्णाली याक्स पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो भने लुम्बिनीले भने पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरेको थियो ।

Photo : NPL

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top