जापानमा जारी २०औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली जापान पुगेको छ। प्रतियोगितालाई लक्षित गर्दै नेपाली टोलीले जापानमै अभ्यासलाई तीव्रता दिएको छ।

एसियाडको पुरुष क्रिकेटमा नेपाल समूह ‘ए’ मा अफगानिस्तान र आयोजक जापानसँगै रहेको छ। समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?