You are currently viewing पद्मश्री साहित्य पुरस्कारको उत्कृष्ट संक्षिप्त सूची सार्वजनिक

पद्मश्री साहित्य पुरस्कारको उत्कृष्ट संक्षिप्त सूची सार्वजनिक

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले ‘पद्मश्री साहित्य पुरस्कार’ का लागि उत्कृष्ट संक्षिप्त सूची सार्वजनिक गरेको छ। प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा जारी विज्ञप्तिअनुसार पुरस्कार चयन प्रक्रियाको दोस्रो चरणमा विस्तारित सूचीका १५ वटा पुस्तकहरूमध्येबाट ५ वटा उत्कृष्ट कृतिहरूलाई संक्षिप्त सूचीमा सिफारिस गरिएको हो।

 

निर्णायक मण्डलको सिफारिसबमोजिम सार्वजनिक गरिएको संक्षिप्त सूचीमा परेका पाँच कृतिहरू र तिनका लेखकहरूको नाम वर्णानुक्रम अनुसार यसप्रकार छन् ।

निर्णायक मण्डलको सिफारिसबमोजिम सार्वजनिक गरिएको संक्षिप्त सूचीमा परेका पाँच कृतिहरू र तिनका लेखकहरूको नाम वर्णानुक्रम अनुसार यसप्रकार छन् ।

तोरकीन- क्षितिज समर्पण
महायुग- सीमा आभास
स्वस्पर्श- डा. नवराज केसी
सलह- श्रवण मुकारुङ
हिउँद- नदीश

Screenshot

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply