जापानमा जारी २०औं एसियन गेम्समा नेपाल र जापान बीचको खेल नतिजाविहिन टुंगिएपछि दुवै टोलिले अंक बाँडेका छन्। नेपाल समुह ए को विजेताको रुपमा तथा अफगानिस्तान उपविजेताको रुपमा क्वार्टरफाइनल प्रवेश गरेको छ। नेपालले क्वार्टरफाइनलमा श्रीलंकासंग मंगलबार प्रतिस्पर्धा गर्नेछ।

वर्षाले प्रभावित भएर १५ ओभरमा छोट्याइएको खेलमा नपालले ४ विकेट गुमाएर १४९ रन बनाएको थियो । नेपालका लागि संदिप जोराले ५७ तथा लोकेश बमले ५३ रनको अविजित पारी खेले । शुक्रबार सम्पन्न खेलमा नेपालले बलियो अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै शानदार सुरुवात गरेको थियो ।
#AsianGames2026
#NepaliCricket
#DipendraSinghAiree
#SamarpanMedia
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?