नेपाल प्रिमिएर लिगको दोश्रो संस्करणका लागि आकाश त्रिपाठीले काठमाडौं गोर्खाजबाट खेल्ने भएका छन ।

काठमाण्डौंमा जारी अक्सनमा यू-१९ टोलीका ओपनर आकाश त्रिपाठीलाई काठमाडौं गोर्खाजले ७ लाख रुपैयाँमा टिममा भित्र्याएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?