नेपाल प्रिमिएर लिगको दोश्रो संस्करणका लागि युवराज खत्री कर्णाली याक्सबाट खेले भएका छन् । चार टोलीले उनीमाथि अधिकतम बोली लगाएपछि गोलाप्रथाबाट कर्णाली याक्सले उनलाई लाई १० लाख रुपैयाँमा टिममा अनुबन्ध गरेको थियो ।

पछिल्लो समय उनी नियमित सुदूरपश्चिमबाट घरेलु प्रतियोगीता खेल्दै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?