कैलाली मोडेल स्कुलमा अभिभावकहरुका लागि विशेष अभिमुखीकरण कार्यक्रम
धनगढी उपमहानगरपालिका वडा न.४ उत्तरबेहडीमा रहेको कैलाली मोडेले माध्यमिक विद्यालयले अभिभावकहरुलाई लक्षित गर्दै विशेष अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । आइतबार विद्यालय प्रांगणमा अभिमुखीकर्ता रविकिरण…