प्रधानमन्त्री पदको राजीनामा स्वीकृत भएपछि केपी ओली बालुवाटारबाट बाहिर
२४ भाद्र,२०८२ः प्रधानमन्त्री पदको राजीनामा स्वीकृत भएपछि केपी शर्मा ओली बालुवाटारबाट बाहिरिनु भएका छन । आजै पठाएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेपछि उनी बालुवाटारबाट…