धनगढी उपमहानगरपालिकाले फोहोर बेचेर कमायो ४५ लाख रुपयाँ /@DhangadhiSubMetropolitanCity
फाल्गुन २१,धनगढी धनगढी उपमहानगरपालिका–२ मा सञ्चालित सूक्ष्म वर्गीकरण केन्द्रले कुहिने र नकुहिने फोहर बिक्री गरेर ४५ लाख ५५ हजार आम्दानी गरेको छ । केन्द्रले गत आर्थिक वर्षमा २५ लाख ५५…