कक्षा ८ र एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याएको भन्दै एरिष्टो स्कुलले गर्यो शिक्षकहरुलाई सम्मान
असार २४,धनगढी : धनगढी उपमहानगरपालिका वडा न.८ क्याम्पस रोडमा रहेको एरिष्टो माध्यमिक विद्यालयले कक्षा ८ र एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याएको भन्दै शिक्षक शिक्षिकाहरुलाई सम्मान गरेको छ । सोमबार विद्यालय…