सुदूरपश्चिममा ५२६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

१ असोज,धनगढीः देशका ७४ जिल्लाबाट चार हजार ४८७ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार देशका ७४ जिल्लाबाट चार…

Continue Readingसुदूरपश्चिममा ५२६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

कञ्चनपुर कारागारबाट १९३ कैदीबन्दी अझै फरार

१ असोज,धनगढीः कञ्चनपुर कारागारबाट १८ भारतीय कैदी बन्दीसहित अझै १९३ कैदीबन्दी फरार रहेका छन् । ‘जेनजी’ आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट निस्किएका साढे चार सय कैदी…

Continue Readingकञ्चनपुर कारागारबाट १९३ कैदीबन्दी अझै फरार

जिल्ला अस्पताल बैतडीमा मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने

१ असोज,धनगढीः जिल्ला अस्पताल बैतडीमा असोज ४ गते निशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। सीएमसी नेपालको आयोजनामा हुने शिविरमा मनोरोग विशेषज्ञ डा.विवेक रेग्मीले…

Continue Readingजिल्ला अस्पताल बैतडीमा मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने

सामान्य रुपमा संविधान दिवस मनाउने सरकारको तयारी

१ असोज,धनगढीः सरकारले संविधान दिवस सामान्य रुपमा मनाउने भएको छ । गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्यले संविधान दिवस सामान्य रुपमा बनाउने तयारी रहेको जानकारी दिए…

Continue Readingसामान्य रुपमा संविधान दिवस मनाउने सरकारको तयारी

सुदूरपश्चिममा आज बुढी पोल्ने पर्व मनाइँदै

१ असोज,धनगढीः बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा आज बुढी पोल्ने पर्व धुमधामसंग मनाइँदैछ । विजय उत्सवको रुपमा मनाइने यो पर्वमा बुढी अर्थात राक्षसीे पुतनालाई पोल्ने…

Continue Readingसुदूरपश्चिममा आज बुढी पोल्ने पर्व मनाइँदै

सरकारले ‘हाम्रा संरचना हामी आफैं बनाऔं’ अभियान चलाउने

१ असोज,धनगढीः सरकारले जेनजी प्रदर्शनको क्रममा क्षति भएका भवन मर्मत तथा पुनर्निर्माणका लागि ‘हाम्रा संरचना हामी आफैं बनाऔं’ अभियान चलाउने भएको छ । सरकार, स्वदेश…

Continue Readingसरकारले ‘हाम्रा संरचना हामी आफैं बनाऔं’ अभियान चलाउने

आज राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा

१ असोज,धनगढीः सरकारले जेनजी युवाको प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा आज देशभर शोक बिदा दिएको छ । भ्रष्टाचारविरुद्ध गत भदौ २३ र २४ गते भएको…

Continue Readingआज राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा

यू १७ साफ च्याम्पियनसिपमा नेपालले भोली बङ्गलादेशसँग खेल्दै

१ असोज,धनगढीः १७ वर्षमूनीको साफ च्याम्पियनसिपमा नेपालले भोली बङ्गलादेशसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुका सवा ७ बजे कोलम्बोमा हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा…

Continue Readingयू १७ साफ च्याम्पियनसिपमा नेपालले भोली बङ्गलादेशसँग खेल्दै

खर्च कटौती गर्ने सरकारको योजनाः कर्मचारीको दरबन्दी घटाउनेदेखि बैठक भत्ता खारेजसम्मका निर्णय

१ असोज,धनगढीः सरकारले खर्च कटौतीको तयारी थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मुख्यसचिवसहित बसेको सचिवहरुको बैठकले विभिन्न निर्णय गरेको छ । मन्त्रालय, आयोग,…

Continue Readingखर्च कटौती गर्ने सरकारको योजनाः कर्मचारीको दरबन्दी घटाउनेदेखि बैठक भत्ता खारेजसम्मका निर्णय

कक्षा १२ को मौका परीक्षा असोज ७ गते र ८ गते हुने

१ असोज,धनगढीः स्थगित गरिएको कक्षा १२ को मौका (पूरक) परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ । यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको…

Continue Readingकक्षा १२ को मौका परीक्षा असोज ७ गते र ८ गते हुने