सुदूरपश्चिममा आज देखि चाडपर्वलक्षित सुपथ मूल्यका पसल सञ्चालनमा
३०भाद्र,धनगढीः सुदूरपश्चिममा आज (सोमबार)देखि चाडपर्वलक्षित सुपथ मूल्यका पसल सञ्चालनमा आउने भएका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सोमबारदेखि सुदूरपश्चिमका…