जेनजी आन्दोलमा घाइतेको निःशुल्क उपचार गर्ने

२४ भाद्र,२०८२ः धनगढीस्थित मायामेट्रो अस्पताल र कैलाली अस्पताल प्रा.लि.ले जेनजी आन्दोलनका क्रममा घाइते भएकाको निःशुल्क उपचार गर्ने घोषणा गरेका छन्। दुवै अस्पतालले विज्ञप्ति जारी गर्दै…

Continue Readingजेनजी आन्दोलमा घाइतेको निःशुल्क उपचार गर्ने

अन्तरिम सरकार गठनको प्रस्ताव अघि सार्दै रास्वपाका सांसदले दिए सामूहिक राजीनामा

२४ भाद्र,२०८२ः राष्ट्रिय स्वतन्त्र पार्टीका २० सांसदले समूहिक राजीनामाको घोषणा गरेका छन् । रास्वपाले अन्तरिम सरकार गठनको प्रस्ताव अघि सार्दै संसद्बाट राजीनामा दिने घोषणा गरेका…

Continue Readingअन्तरिम सरकार गठनको प्रस्ताव अघि सार्दै रास्वपाका सांसदले दिए सामूहिक राजीनामा

प्रधानमन्त्री के.पी. शर्मा ओलीले दिए प्रधानमन्त्री पदबाट राजीनामा

२४ भाद्र,२०८२ः प्रधानमन्त्री के.पी. शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले प्रधानमन्त्रीको सचिवालय सञ्चालन गरेको समूहमा सो जानकारी दिनु…

Continue Readingप्रधानमन्त्री के.पी. शर्मा ओलीले दिए प्रधानमन्त्री पदबाट राजीनामा

सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयमा आगजनी

२४ भाद्र,२०८२ः सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयमा मगंलबार आगजनी भएको छ। जेनजी आन्दोलनका क्रममा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले धनगढीस्थित प्रदेश प्रमुखको कार्यालय परिसरमा प्रवेश गरी तोडफोड तथा…

Continue Readingसुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयमा आगजनी

प्रदर्शनकारीमाथिको दमन तत्काल रोक्न सरकारलाई मानव अधिकार आयोगको निर्देशन

२४ भाद्र,२०८२ः राष्ट्रिय मानव अधिकार आयोगले ’जेन जी’ पुस्ताको आन्दोलनमा राज्यले गरिरहेको व्यक्ति हत्या तथा हिंसात्मक कार्य तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ । आयोगका…

Continue Readingप्रदर्शनकारीमाथिको दमन तत्काल रोक्न सरकारलाई मानव अधिकार आयोगको निर्देशन

धनगढीमा आन्दोलन चर्किँदै, पार्टी कार्यालयमा आगजनी

२४ भाद्र,२०८२ः जेन्जी आन्दोलन चर्किएसँगै धनगढीमा प्रदर्शनकारीले प्रमुख दलका पार्टी कार्यालयमा श्रृंखलाबद्ध आगजनी गरेका छन्। सोमबार दिउँसो प्रदर्शनकारीहरूले धनगढी–५ सत्कारचोकस्थित माओवादी पार्टी कार्यालयमा आगो लगाएका…

Continue Readingधनगढीमा आन्दोलन चर्किँदै, पार्टी कार्यालयमा आगजनी

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

२४ भाद्र,२०८२ः प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठकको आह्वान गरेका छन । जेनजीको आन्दोलन चर्किएसँगै प्रधानमन्त्रीले आज बेलुका ६ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका…

Continue Readingप्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

सुरक्षाको प्रत्याभूति नभएसम्म देशभर सार्वजनिक यातायात नचलाउने व्यवसायीको घोषणा

२४ भाद्र,२०८२ः नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशव्यापी रूपमा अनिश्चितकालीन सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द गर्ने घोषणा गरेको छ । महासङ्घले ‘जेनजी’ समूहले हिजो…

Continue Readingसुरक्षाको प्रत्याभूति नभएसम्म देशभर सार्वजनिक यातायात नचलाउने व्यवसायीको घोषणा

कैलालीमा निषेधाज्ञा जारी

२४ भाद्र,२०८२ः कैलाली जिल्लामा शान्ति सुरक्षा कायम राख्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय, कैलालीका…

Continue Readingकैलालीमा निषेधाज्ञा जारी
Read more about the article विभिन्न ठाउँमा तोडफोड र आगजनी
काठमाडौँ, २३ भदौः ‘जेनजी’ पुस्ता सडकमा काठमाडौँको माइतीघर आसपास क्षेत्रमा विकृति विसङ्गतिको अन्त्यसहित सुशासनको माग गर्दै ‘जेनजी’ पुस्ता सडकमा । तस्बिरः किरणराज विष्ट÷रासस

विभिन्न ठाउँमा तोडफोड र आगजनी

२४ भाद्र,२०८२ः प्रदर्शनकारीहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्बा गुरुङको सुनाकोठीमा रहेको घर र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा तोडफोड र आगजनी गरेका…

Continue Readingविभिन्न ठाउँमा तोडफोड र आगजनी