कृषिमन्त्री रामनाथ अधिकारीलेबश दिए राजीनामा

२४ भाद्र,२०८२ः कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । सोमबार भएको जेन–जी प्रदर्शनका क्रममा सरकारबाट तानाशाही व्यवहार प्रस्तुत भएको भन्दै मन्त्री…

Continue Readingकृषिमन्त्री रामनाथ अधिकारीलेबश दिए राजीनामा

धनगढीमा जेनजीको आन्दोलन, मुख्यमन्त्री कार्यालय घेरियो

२४ भाद्र,२०८२ः आन्दोलनरत जेनजीहरुले सुदूरपश्चिमको मुख्यमन्त्रीको कार्यालय घेराउ गरेका छन् । उनीहरूले सरकारको दमको विरोधमा आज बिहान मुख्यमन्त्री कार्यालय घेरेका हुन्। कैलाली बहुमुखी क्याम्पसबाट सुरु…

Continue Readingधनगढीमा जेनजीको आन्दोलन, मुख्यमन्त्री कार्यालय घेरियो

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीद्वारा शोक बिदा घोषणा

२४ भाद्र,२०८२ः नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ, जिल्ला शाखा कैलालीले सोमबार भाद्र २३ गते जेनजीले आयोजना गरेको आन्दोलनमा काठमाडौंमा ज्यान गुमाउने प्रति श्रद्धाञ्जली अर्पण…

Continue Readingनेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीद्वारा शोक बिदा घोषणा

मुख्यमन्त्रीको अध्यक्षतामा सुरक्षा समितीको बैठ सम्पन

२४ भाद्र,२०८२ः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको प्रदेशको शान्ती, सुरक्षा सम्बन्धिको बैठक सम्पन्न भएको छ । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा…

Continue Readingमुख्यमन्त्रीको अध्यक्षतामा सुरक्षा समितीको बैठ सम्पन

जेनजी आन्दोलनका शहीदको सम्झनामा धनगढी उपमहानगरपालिकाद्धारा शोक बिदा

२४ भाद्र,२०८२ः जेनजी आन्दोलनका क्रममा शहीद भएका युवाको सम्झनामा धनगढी उपमहानगरपालिकाले सोमबार (२०७९ भदौ २४ गते) एक दिनका लागि शोक विदा दिने घोषणा गरेको छ।…

Continue Readingजेनजी आन्दोलनका शहीदको सम्झनामा धनगढी उपमहानगरपालिकाद्धारा शोक बिदा

सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलायो

२४ भाद्र,२०८२ः सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री…

Continue Readingसरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलायो

प्याब्सन गोदावरीद्धारा २ दिन शोक बिदा

२४ भाद्र,२०८२ःनिजि तथा आवाशिय विद्यालय अर्गनाईजेसन (प्याब्सन) गोदावरीले दुई दिन बिदा दिएको छ। काठमाडौंमा जेन जी ले गरेको प्रदर्शनका क्रममा निधन भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै…

Continue Readingप्याब्सन गोदावरीद्धारा २ दिन शोक बिदा

सामाजिक सञ्जाल सञ्चालनको माग गर्दै महेन्द्रनगरमा प्रदर्शन

२३ भाद्र,२०८२ः सामाजिक सञ्जाल सञ्चालनको माग गर्दै कञ्चनपुरको महेन्द्रनगरमा युवाहरूले प्रदर्शन गरेका छन् । सोमबार महेन्द्रनगरमा युवाहरूले सरकारले सामाजिक सञ्जाल फुकुवा हुनुपर्ने मागसहित विरोध प्रदर्शन…

Continue Readingसामाजिक सञ्जाल सञ्चालनको माग गर्दै महेन्द्रनगरमा प्रदर्शन

जेनजी को आवाजप्रति गम्भीर बन्न सरकारलाई मानव अधिकार आयोगको निर्देशन

२३ भाद्र,२०८२ः राष्ट्रिय मानव अधिकार आयोगले जेन जी पुस्ताको आवाजप्रति गम्भीर बन्न र प्रदर्शनकारीहरूमाथि अत्यधिक बल प्रयोग गर्ने कार्य बन्द गर्न सरकारलाई निर्देशन दिएको छ…

Continue Readingजेनजी को आवाजप्रति गम्भीर बन्न सरकारलाई मानव अधिकार आयोगको निर्देशन

‘जेनजी’ प्रदर्शनमा चार पत्रकार घाइते

२३ भाद्र,२०८२ः जेनजी पुस्ताको प्रदर्शन तनावग्रस्त स्थितिमा पुगेपछि समाचार संकलनका क्रममा त्यहाँ रहेका चार जना पत्रकार घाइते भएका छन् । नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद…

Continue Reading‘जेनजी’ प्रदर्शनमा चार पत्रकार घाइते