सर्वोच्च अदालतका सबै पेसी अर्को सूचना नआउँदासम्मका लागि स्थगित

२५ भाद्र,२०८२ः सर्वोच्च अदालतका सबै पेसी अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको छ । सर्वोच्चका मुख्य रजिस्ट्रार बिमल पौडेलले सूचना निकालेर पेसीमा रहेका मुद्दाहरूको सुनुवाई…

Continue Readingसर्वोच्च अदालतका सबै पेसी अर्को सूचना नआउँदासम्मका लागि स्थगित

देशभर आज बेलुका ५ बजेसम्म निषेधाज्ञा कायमै, भोलि बिहान ६ बजेसम्म कफ्र्यू

२५ भाद्र,२०८२ः नेपाली सेनाले काठमाण्डौ उपत्यकासहित देशभर लागू भएको निषेधाज्ञा आज बेलुका ५ बजेसम्म निरन्तर रहने जनाएको छ । त्यसपछि भोलि बिहान ६ बजेसम्म कफ्र्यू…

Continue Readingदेशभर आज बेलुका ५ बजेसम्म निषेधाज्ञा कायमै, भोलि बिहान ६ बजेसम्म कफ्र्यू

परिस्थिति थप जटिल हुन नदिनुहोस्, सयंम अपनाउनुस्ःसेना

२४ भाद्र,२०८२ः नेपाली सेनाले ‘जेन जी’ समूहलाई परिस्थिति थप जटिल हुन नदिन अनुरोध गरेको छ । आज विज्ञप्ति निकालेर सेनाले प्रदर्शनकारीलाई संयम हुन अनुरोध गरेको…

Continue Readingपरिस्थिति थप जटिल हुन नदिनुहोस्, सयंम अपनाउनुस्ःसेना

आन्दोलनकारीलाई संयमित रहन डा. सुन्दुक रुइतको अपिल

२४ भाद्र,२०८२ः वरिष्ठ नेत्र चिकित्सक डा. सुन्दुक रुइतले संयमित रहन जेनजी पुस्तालाई अपिल गरेका छन्। असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेको भन्दै उनले सार्वजनिक…

Continue Readingआन्दोलनकारीलाई संयमित रहन डा. सुन्दुक रुइतको अपिल

राष्ट्रपति भवन शीतल निवासमा पनि आगजनी

२४ भाद्र,२०८२ः जेनजी आन्दोलनकारीले राष्ट्रपति भवन शीतल निवासमा आगजनी गरेका छन् । काठमाण्डौको बानेश्वरमा रहेको संसद भवन, सिंहदरबार, विशेष अदालत हुँदै प्रधानमन्त्री निवास बालुवाटारमा आगजनी…

Continue Readingराष्ट्रपति भवन शीतल निवासमा पनि आगजनी

प्रधानमन्त्री पदको राजीनामा स्वीकृत भएपछि केपी ओली बालुवाटारबाट बाहिर

२४ भाद्र,२०८२ः प्रधानमन्त्री पदको राजीनामा स्वीकृत भएपछि केपी शर्मा ओली बालुवाटारबाट बाहिरिनु भएका छन ।  आजै पठाएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेपछि उनी बालुवाटारबाट…

Continue Readingप्रधानमन्त्री पदको राजीनामा स्वीकृत भएपछि केपी ओली बालुवाटारबाट बाहिर

रवि लामिछानेलाई प्रदर्शनकारीले नख्खु कारागारबाट बाहिर निकाले

२४ भाद्र,२०८२ः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीले नख्खु कारागारबाट बाहिर निकालेका छन् । आज दिउँसो प्रदर्शनकारीले लामिछानेलाई जेलबाट बाहिर निकालेका हुन्…

Continue Readingरवि लामिछानेलाई प्रदर्शनकारीले नख्खु कारागारबाट बाहिर निकाले

धनगढी उपमहानगरपालिकाद्धारा जेन्जी आन्दोलनका घाइतेको निःशुल्क उपचार गर्ने घोषणा

२४ भाद्र,२०८२ः जेन्जी आन्दोलनको क्रममा घाइते भएका नागरिकहरूको उपचारको जिम्मेवारी धनगढी उपमहानगरपालिकाले लिने भएको छ। उपमहानगरले काठमाडौंसहित देशका विभिन्न स्थानमा आन्दोलनमा घाइते भएका धनगढीका स्थानीय…

Continue Readingधनगढी उपमहानगरपालिकाद्धारा जेन्जी आन्दोलनका घाइतेको निःशुल्क उपचार गर्ने घोषणा

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिए

२४ भाद्र,२०८२ः पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् । उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई…

Continue Readingपूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिए

जेनजीलाई सेनासँग वार्तामा तयार रहन बालेनको आग्रह

२४ भाद्र,२०८२ः आन्दोलनरत जेनजी पुस्तालाई काठमाडौं महानगरका मेयर बालेन शाहले सेनासँग वार्तामा बस्न तयार रहन आग्रह गरेका छन्।उनको यो वक्तव्य जेनजी आन्दोलन चर्किँदै राज्यका संवेदनशील…

Continue Readingजेनजीलाई सेनासँग वार्तामा तयार रहन बालेनको आग्रह