एसियन गेम्स छनोट प्रतियोगिताको उपाधिका लागि नेपाल र हङकङ भिड्दै
सिंगापुरमा जारी एसियन गेम्स छनोट प्रतियोगिताको उपाधिका लागि नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ। आइतबार सम्पन्न दोस्रो सेमिफाइनलमा हङकङले मलेसियालाई ६ विकेटले पराजित गर्दै फाइनलमा…