रास्वपा सुदूरपश्चिम प्रदेश कमिटि सदस्यमा डोटीका गणेश शाही विजयी | Ganesh Shahi
राष्ट्रिय स्वतन्त्र पाट्र्री रास्वपाको सुदूरपश्चिम प्रदेश कमिटि सदस्यमा डोटीका गणेश शाही निर्वाचित भएका छन । धनगढीमा हालै सम्पन्न पाटीको प्रथम सुदूरपश्चिम अधिवेशनबाट शाहीले खुल्ला सदस्यतर्फ…