विपिन जोशीको रिहाइका लागि टिकटक स्टार बर्माद्धारा विश्वव्यापी ट्रेन्ड अभियान सुरु
८ भाद्र,२०८२ः हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि विश्वव्यापी ट्रेन्ड चलाएर अभियान थालिएको छ । टिकटक स्टार अंशु बर्माले उक्त अभियान थालेका हुन्।…