कप्तान सावित्रा भण्डारीको ह्याट्रिकप्रेरित प्रर्दशनले श्रीलंका विरुद्ध नेपालको शानदार जीत
असार १८,धनगढी : कप्तान सावित्रा भण्डारीको ह्याट्रिकप्रेरित एएफसी एसियन कप छनोट प्रतियोगिताको समूह ‘एफ’मा रहेको नेपालले लगातार दोस्रो खेलमा फराकिलो जित हासिल गरेको छ ।…