नेपाल प्रिमियर लिग (एनपिएल)मा अम्पायरिङ गरेका अफगानस्तानका आइसिसी अम्पायर बिस्मिल्लाहको निधन
असार २४,धनगढी : नेपाल प्रिमियर लिग ( एनपिएल )को पहिलो संस्करणमा पनि अम्पायरिङ गरेका अफगानस्तानका आइसिसी अम्पायर बिस्मिल्लाह जान शिनवारीको सोमबार राती ४१ वर्षको उमेरमा…