शाह नेतृत्वको सरकारले एक वर्षमा बनायो ३५५ किलोमिटर सडक /@SudurpaschimGoverment
२१ श्रावण,२०८२: सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले एकवर्षको अवधीमा ३५५ किलोमिटर सडक बनाएको जनाएको छ । प्रदेशका भौतिक पुर्वाधार मन्त्री सुरेन्द्र बहादुर पालको…