दोरीका अन्तरकुन्तर चरित्रप्रति दृष्टिगोचर गर्दा!

सुदुरपश्चिम प्रदेशको गाउँको एक जना सज्जन, कम पढेको, बाध्यता र रहर बिचको गहिरो र लामो यात्रा तय गरेको एक युवाको आफ्नै सहर डुल्दैछ, दोरीको कथा।…

Continue Readingदोरीका अन्तरकुन्तर चरित्रप्रति दृष्टिगोचर गर्दा!

BreakingNews : मुग्लिन-नारायणगढ सडकमा ७ सवारी एकसाथ ठोक्किए

चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा बस र ट्रकसहित ७ वटा सवारीसाधन ठोक्किएका छन् । बिहान भएको दुर्घटनामा सात जना घाइते भएका छन् । दुर्घटनामा परेका घाइतेहरूको…

Continue ReadingBreakingNews : मुग्लिन-नारायणगढ सडकमा ७ सवारी एकसाथ ठोक्किए

बडादशैँ आजदेखि शुरु

६असोज,धनगढीः यस वर्षको बडादशैँ आजदेखि शुरु भएको छ । असोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन धूमधामका साथ दशैँ मनाउने गरिन्छ । बडादशैँको पहिलो दिन आज…

Continue Readingबडादशैँ आजदेखि शुरु

सामान्य रुपमा संविधान दिवस मनाउने सरकारको तयारी

१ असोज,धनगढीः सरकारले संविधान दिवस सामान्य रुपमा मनाउने भएको छ । गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्यले संविधान दिवस सामान्य रुपमा बनाउने तयारी रहेको जानकारी दिए…

Continue Readingसामान्य रुपमा संविधान दिवस मनाउने सरकारको तयारी

जिल्ला प्रशासन कार्यालय कैलालीलाई थ्रिस्टार बोर्डिङले ग¥यो कम्प्युटर जन्य सामग्री सहयोग

भाद्र ३१,धनगढी : धनगढी उपमहानगरपालिका–८ स्थित थ्री स्टार इङलिस बोर्डिङ स्कुलले जिल्ला प्रशासन कार्यालय कैलालीलाई अत्यावश्यक सेवा सुचारुका लागि कम्प्युटर जन्य सामग्री सहयोग गरेको छ…

Continue Readingजिल्ला प्रशासन कार्यालय कैलालीलाई थ्रिस्टार बोर्डिङले ग¥यो कम्प्युटर जन्य सामग्री सहयोग

जेनजीको आन्दोलनमा ज्यान गुमाएकालाई सरकारद्धारा शहीद घोषणा गर्ने

२९भाद्र,धनगढीः जेनजीको आन्दोलनमा ज्यान गुमाएकाहरुलाई सरकारले शहीद घोषणा गरी उनीहरुका परिवारलाई १०÷१० लाख रुपैयाँको दरले राहत दिने भएको छ । आज पदभार ग्रहण गर्दै अन्तरिम…

Continue Readingजेनजीको आन्दोलनमा ज्यान गुमाएकालाई सरकारद्धारा शहीद घोषणा गर्ने

प्रतिनिधि सभाको चुनावका लागि आवश्यक सहयोग गर्न राष्ट्रपतिको अपिल

२९भाद्र,धनगढीः राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको चुनाव सफलतापूर्वक सम्पन्न गराउन सबै पक्षसँग सहयोगका लागि अपिल गरेका छन् ।…

Continue Readingप्रतिनिधि सभाको चुनावका लागि आवश्यक सहयोग गर्न राष्ट्रपतिको अपिल

नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ

२७भाद्र,धनगढीः राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् । राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा…

Continue Readingनवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ

जेन–जी प्रदर्शनमा भएको आगजनी तथा लुटपाटको तस्वीर र भिडियो पठाउन प्रहरीको आग्रह

२७भाद्र,धनगढीः नेपाल प्रहरीले ‘जेन–जी’ प्रदर्शनका क्रममा भएको आगजनी तथा लुटपाटको तस्वीररभिडियो पठाउन आग्रह गरेको छ ।प्रहरीले आज सूचनामार्फत भदौ २३ र २४ काठमाण्डौ उपत्यकासहित देशका…

Continue Readingजेन–जी प्रदर्शनमा भएको आगजनी तथा लुटपाटको तस्वीर र भिडियो पठाउन प्रहरीको आग्रह

सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छौँः मानव अधिकार आयोग

२७भाद्र,धनगढीः राष्ट्रिय मानव अधिकार आयोगले अहिलेको अवस्थालाई ध्यानमा राखेर सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज निकालेको विज्ञप्तिमा…

Continue Readingसरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छौँः मानव अधिकार आयोग